Title Category Gajal
जिन्दगि माया / प्रेम कसैको लागि जिन्दगी महा भुल हाे कसैको लागि जिन्दगी मुटु घाेच्ने शूल हो कसै कसैलाइँ जिन्दगी मग्मगाउँदो फूल हो तर मेरो लागि ता जिन्दगी दुई मुटु जाेड्ने एक पुल हो ।
उपहार माया / प्रेम फुलै फुलको बगैचामा बास्ना म के दिउ मेरि उनिलाई आफू त दुखी मान्छे उपहार म के दिउ मेरि उनिलाइ