Nabujheko haina timilai (नबुझेको हैन तिमीलाई)


(नबुझेको हैन तिमीलाई नचिनेको हैन )२
(फेरी पनि तिमीलाई भुल्ने उपाय नै छैन )२
(तिम्रो घरै भत्काउने मेरो नियत हैन )२
(फेरी पनि तिमीलाई भुल्ने ओखती नै छैन )२

(नेटो काटि गएकै हो बिर्सन्छु कि भनि )२
मान्छे यता यो मन त्यतै (फर्क्यो फेरि पनि )२
(नबुझेको हैन तिमीलाई नचिनेको हैन )२
(फेरी पनि तिमीलाई भुल्ने उपाय नै छैन )२

(समुद्रको छाल जस्तै यो मन छल्किरहन्छ )२
जति जति बिर्सु भन्छु (याद बल्झिरहन्छ )२
(राम्रोसंग थाह छ मलाई तिमी मेरी हैन )२
(फेरी पनि तिमीलाई भुल्ने उपाय नै छैन )२
(तिम्रो घरै भत्काउने मेरो नियत हैन )२
(फेरी पनि तिमीलाई भुल्ने ओखती नै छैन....)२


Swaroop Raj Acharya (स्वरूप राज आचार्य)
sentimental