128
380
146
470
129
346
480
579
248
680
135
126
568
478
370
145
118
578
168
357
156
246
जिन्दगी जिउन गारो छ यहाँ!!
प्रदेशी हुन बाध्य भाको म यहाँ!!!
सोचेका सबै सपना हरू अपुरै -
रहेको छ यहाँ!!!!
तिमी बिना बाच्नु त के एक मुथि
सास फेर्न पनि गारो भाको छ मेरो यहा!!!
महेश जिएम///
उनले दिएकाे चाेट छ मुटुमा
कालाे चन्द्रमाकाे खाेट छ मुटुमा
गल्ति भयाे हाेला मबाट अन्जानमा
गर्दै नगरेकाे दाेष छ मुटुमा
हिड्दा हिडदै थाकिसके बिच बाटाेमा
बिना गन्तब्यकाे राेड छ मुटुमा
नारा जुलुस देशभर चुनाब मायाकाे
उनकाे नाममा भाेट छ मुटुमा
समन्ध अगादि न बडाउनु थियो बडाई हाले!!!
मित्रता को साइनो न जोर्नु थियो जोर्दि हाले!!!
आखिर धोका मैले नै खानु पर्ने
सबैले आ-आफ्नो औगात देखार गैहाले!!!
महेश जिएम //
सालै बित्यो युग फेरियो तिम्रो नजर उस्तै देख्छु!! उहीँ स्पर्श दिलमा आगो प्यासी आधार उस्तै देख्छु!
हजार खुसी लाखौ रंग किन्यौ मन चै के गर्यौ नि!!
फेरिएन माया बिक्ने सहर तिम्रो उस्तै देख्छु!!
हिड्ने बाटो फेरिएछ गाेरेटाे थ्यो कि सडक किन्यौ!!
आफू हिड्ने बाटो भने गाउँको डहर उस्तै देख्छु!!
मेरो खुसी झुल्के घाम भो तिम्रो सधै उदाइरह्यो!! पिडा लुकाइ हासी हिड्ने निर्धो सफर उस्तै देख्छु!!
कहिले पो फेरिन्छ र तलाउमा जम्ने पानी!!
सङ्लो प्रीती नअडिने दिलको बगर उस्तै देख्छु!!
गजल
चिन्ता नै चिन्ताको विषय आयो जिन्दगीमा!!
सोचेँ उस्ले खुशी कसरी कमायो जिन्दगीमा!!
दिन दहाडै हतियार बोकेर आउछन् म कहाँ!!
यो अत्याचार गर्न कस्ले सिकायो जिन्दगीमा!!
भाग्य खराब भनौँ वा मान्छे दोधार छ यो मन!
यहिँ सोच्दासोच्दै मन कति खायो जिन्दगीमा!
चुनौति दिनेहरुले निशुल्क पठाएका हुन् यहाँ!
अनि त यो ज्यानले पाउँनु दुख पायो जिन्दगीमा!
आँखा अगाडि मुटू बेचिन्छ आँफ्नै यहाँ हेर्नुस!!
यो मुटु बेच्ने ब्यापारी किन बनायो जिन्दगीमा!!
अन्जान ब्याक्तिले यस्तो खबर ल्याएर आयो!!
एकएक शब्दले मन रुवाउनु रुवायो जिन्दगीमा!
नत बद्ला लिएको थिएँ नत खराब बनेको थिएँ!
सधैँ मेरो पछाडि दुष्मन किन धायो जिन्दगीमा!!
बिकेश सिंह बिस्ट
दार्चुला
साँच्चिकै भन्नू पर्दा उनी मगमगाउदाे फुल जस्तो लाग्छ
नियालेर हेर्दा उनी पुर्णिामाकाे जुन जस्तो लाग्छ
कुनैले मुटु लगे कुनैले फाेक्साे
बाँकि जीवन जुनि जुनि उनलाई नै दिउ जस्तो लाग्छ
बुद्धिलाल ग्याबतेन,ग्यबा,वाईबा तामाङ
दार्खा- धादिङ
खै कस्लाई के पो भन्नु तनाव म छु हीजोआज
पाईलै पीच्छे उही मान्छे को अभाब म छु हीजोआज
यात्रा बीच भेटीयौ र बस्यौ मन को तखता म
तर पनी भुल्नै पर्ने दबाव म छु हीजोआज
यो अनौठो यात्रा को टुंगो छैन
झरी पर्यो लाग्न कुनै ओत छैन
मुटु भरी याद को पोको तिम्रो
बिर्सु भने सम्झनाको टुंगो छैन
मईले उन लाई चिन्दै चिन्दिन
उन ले मलाई चिन्छिन अरे
मेरो माया को दाम सोध्दै थिइन
सस्तो पाए किन्छिन अरे....
यो जीवनको हर विश्वासमा तिमी छौ
मैले फेर्ने हरेक सासमा तिमी छौ
न अगाडी बढ्न सक्छ न पछाडी हट्छ
जिवन स्वप्न यात्राको आशमा तिमी छौ
मेरो केवल शरिर हो, ड्राइवर त अर्कै छ,
यो शरिरको आत्माभित्र खासमा तिमी छौ
अाउदाे हाे तिम्रो यादहरु
भुलु म कसरी तिमलाई
छल्किन्छ अाँखामा अाँशु
खै कसरी सजाउ खुसिहरु
बाहिरि अाेठकाे मुस्कान
बाहाना मात्र थियाे
हर समय सुख सँग जिउने
त्याे त केवल सपना मात्र थियाे
थाहै छ जिन्दगीको माेडमा अब भेट हुदैन
भेट हुन्छ भनी अाँशा राख्नु त्यो त
केवल मेराे बाहाना मात्र थियाे ।।
बुद्दिलाल ग्याबतेन,ग्यबा,वाईबा तामाङ
दार्खा धादिङ नेपाल
पिरतिले हात दियो पिरतिले साथ दियो।
आज तेई पिरतिले मुटु छियां हुनेगरि चोट दीयो।।
शान्ति हुन्छ त्यहाँ सबले तरबार छाडेपछि
महशुस हुन्छ दुख राजाले दरबार छाडेपछि
देश बिदेशका खबर फैलाउछ संसारभर संचारले
कुनै दिन समाचार अाउन पत्रकारले अखबार छाडेपछि
एकतामा बसाै सब दाजुभाई हामी नेपाली अामाका
देशकाे बिकास हुन् फेरि नेताले सरकार छाडेपछि
एकले अर्कोलाई बुझनुपर्छ रामरि सगै बसेपछि
भताभुङ्ग हुन्छ जीवन मानिसले घरबार छाडेपछि
हुन्छ एक पछि अर्को बलतकार देशमा कानुन हरायाे
बढदै छ यहाँ दिनहु भष्टाचार देशमा कानुन हरायाे
बसेका छन् हातमाथि हात बानेर कानुन पंसासन
लुटपाट, हिसा अनि काटमार देशमा कानुन हरायाे
नेता देश बनाउने हैन सत्ता हड्पने दाउमा छन
साेझा गरिबमाथि अत्याचार देशमा कानुन हरायाे
चल्दैनन रे हाकिमका कलम दाम नलिई हातमा
जनताकाे अावाज सुन अक्तिहार देशमा कानुन हरायाे
फाटेको मन सिलाईदिने सरकार कता छ
सबै कुरा मिलाईदिने सरकार कता छ
जन युद्ध लड्दा लड्दै मरेअरे धेरै जना
सबैलाई अमृत पिलाईदिने सरकार कता छ
छुवाछूतको भुमरीमा परेका छन् लाखौं यहाँ
सबैलाई न्याय दिलाईदिने सरकार कता छ ।।
- बिरही गोकुल बोहरा Bajhang
भुल जानि जानि गर्दैन कसैले, त्यो अन्जान मा भइसकेको हुन्छ।
माफि दिन पनि जान्नु पर्छ कसैले, जब ऊ शरणमा गईसकेको हुन्छ।