Santus Deklan

कस्लाइ दोस दिउ म ।


यी अाखालाइ दोस दिउ कि यो मनलाइ।
जसले तिमिलाइ पहिलो नजरमै आफ्नो थानेको थियो।।
मेरो दिमागलाई दोस दिउ कि मेरो सोचलाइ।
जसले तिमी लाई नै आफ्नो सन्सार मानेको थियो।।

यो प्रकृतिलाइ दोस दिउ कि यो बाताबरनलाइ।
जसले मेरो मनमा तिम्रो माया को बज्र हानेको थियो।।
यो समाजलाइ दोस दिउ कि यो माहोललाइ।
जसले तिमिलाइ म बाट तादा तानेको थियो।।

कसलाइ दोस दिउ म आफैलाइ ???????
जसले एक्दिन त पक्कै तिमी मेरै हुनेछौ भन्ने जानेको थियो।।।।।।

#माया / प्रेम