गोप्ले क्षेत्री

दिएर जाउ


तिमीलाइ सुख मिल्छ भने,मलाई धोका दियर जाउ,
सक्छौ भने धड्कन झीकी,मुटु सीयर जाउ,,
:
चट्टान झैबनी सक्यो,दुख्दा दुख्दै मेरो मुटु,
एउटा मात्र होइन मलाई, लाखौं चोट दियर जाउ,,
:
के गरौ खै अब म आसाहरु मर्दै गयपछी,
मै मरुला तिम्रो लागि तिमी जीयर जाउ,,
:
केही छैन म सङ्गअब, तिम्रो याद बाहेक,
जान्छौ भने यदि, तिम्रा यादहरु लियर जाउ,,
तर अन्तिम पल्ट तिम्रो मुख हेर्ने धोको छ काली
मलाई भेट्न् आउ ल
पिडा पिडा ले भरेको मन तिमिलाइ भेटेर आधा पिडा तिमिलाइ दिदैछु काली

#अन्य