Ramesh Devkota

20-महिमाकाे यस्तो गीत बनाए


मैले नि अनुग्रहमा यस्तो रित बनाए!
ग्रहण गरे जीवन दिने अमृत बनाए!!

संसार सँग हारे अनि अाफै सँग नि,
तर मैले जीवन ख्रीष्टमा जित बनाए!

अाराधानाकाे याेग्य प्रसंशाको याेग्य,
निरन्तर महिमाकाे यस्तो गित बनाए!

बाटाे सत्य र याे जीवन पाए ख्रीष्टमा,
निस्वार्थ भाव ख्रीष्टमा याे प्रीत बनाए!

खाेल्नेछु अब सधैं अात्मिकि अाँखा,
त्यसकारण अाफ्नाे लागि हित बनाए!

#अन्य