Pratik Dhakal

बहकिने मन


..............गजल..............

उस्को घरमा लायो सलाइ आखा अगाडि।
बनाइ दियो दोषी मलाइ आखा अगाडी।।

जुनि जुनि तिम्रै शास बनि दिन्छु भन्नेहरु।
भागी दिन्छन मुटु जलाइ आखा अगाडि।।

देश बचाउने नाम मा उस्ले माटो बेचि दियो।
के गर्छ र उस्ले भलाइ आखा अगाडी।।

मेरो बारे नाना थरी कुरा गरि भन्यो उस्ले ।
मारी दिन्छु अब तलाइ आखा अगाडी।।।


copiuy

#अन्य