तिमी बिना अधुरोछु

तिमी बिना अधुरोछु


हल्ला सुन्छु अन्तै बिहे गर्दै छ्यौरे सानु....
 बा आमाको बाध्यतामा पर्दै छ्यौरे सानु...
जुनी जुनी तिमीसँगै रमाउँछु भन्थ्यौ तर ...
मलाई एक्लै छोडि अन्तै सर्दै छ्यौरे सानु... चन्चलता र कोमलता मा हिड्ने तिम्रा पाउहरु... मेरै घरको बाटो हुँदै झर्दै छ्यौरे सानु...
 हल्ला सुन्छु अन्तै बिहे गर्दै छ्यौरे सानु...
 यो दिलबाट अन्तै बसाईँ सर्दै छ्यौरे सानु !!

#अन्य