Govinda Bhandara

yad aayo


बिर्सियको कहानी याद आयो
प्रीती को जिन्दगानी याद आयो
फकृयको फुल देखेर
फेरि उस्को जवानी याद आयो
अतीतका घाउ फेरि चर्केर
उस्को निसानी याद आयो
आज फेरि उस्लै भेतेर
झुल्किएको बिहानी याद आयो
जिन्दगी देखि थाकेर
आज उस्को सिरानी याद आयो ।।

#उदास