बिगतकोपलमा जिउनेआधार

Gokul bohara


तराजु मा राक्खौ माया जोख्न सक्दिन म !!
खुसि गर तीम्रो इच्छा रोक्न सक्दिन म!!

बाटो बिराएको एउटा यात्रुसरी भएकी छु यहाँ!!.
मन का भाव कति थिए , पोख्न सक्दिन म….

मन हुने को धन छैन, धन हुनेको मन छैन !!
जलेकैछ आधाजीवन त्यो आगोमा झोस्न सक्दिन म!!

माफ दिने छैन कोहि, अन्जानमा गज्ती भयो होला…
आफुलाई निर्दोस ठानी , अरु लाइ दोष्न सक्दिन म!!,,
माया भन्ने कस्तो खेल, कहिले वर कहिलेहुन्छ पर!!
थाकी सकेको छु जीवनदेख, कसैसंग सोध्न सक्दिन म!!!

#अन्य