GA J N Dra

बितेका पलहरु


आफु गई अनि मलाई उदास बनाई गयो
धेरै हुदा पनि मलाई खास बनाई गयो
अब हामी भेटिन्नौ कहिल्यै भन्थी
उ पुगी धर्तीमा मलाई आकास बनाई गयो

#अन्य