बग्छ बग्न देउ

(उस्को माया)


बर्सु भन्छु उस्को माया किन लाग्छ अचेल ।
याद आउछ आज रोए किन लाग्छ अचेल ।।
................?
फोनमा गरेका ति अप्ठ्यारा शब्द आज !
पल पलमा झस्ङ्ग म त किन हुन्छ अचेल ।।
...............?
दिन्छु त भनेकै थे प्रकृतिको उपहार आज !
बेर्थै पिडा बोकेछु र त किन लाग्छ अचेल ।।
...............?
हृदय फुट्छ तिम्ले गरेका त झुटा बाचाहरु !
टाढा भएनी याद तिम्रै किन लाग्छ अचेल ।।
...............?
छिया छिया मुठु सिउने आधार कहा छ !
मरुभुमिको माछा जस्तै किन हुन्छ अचेल ।
............................................
^^^^^^^^Talented Dhami
Baitati

#धोका