बिगतकोपलमा जिउनेआधार

तिम्रो इच्छा रोक्न सक्दिन म. !!!!!!!


गोकुल बोहरा



तीम्रो इच्छा रोक्न सक्दिन म!! बाटो बिराएको एउटा यात्रुसरी भएको छु यहाँ!!. मन का भाव कति थिए , पोख्न सक्दिन म…. मन हुने को धन छैन, धन हुनेको मन छैन !! जलेकैछ आधाजीवन त्यो आगो झोस्न सक्दिन म!! माफ दिने छैन कोहि, अन्जानमा गज्ती भयो होला… आफुलाई निर्दोस ठानी , अरु लाइ दोष्न सक्दिन म!!,, माया भन्ने कस्तो खेल, कहिले वर कहिलेहुन्छ पर!! थाकी सकेको छु जीवन देखी, कसैसंग सोध्न सक्दिन म!!!
गोकुल बोहरा बझॉग

#अन्य