Pray-am Thapa

मुस्कान


मुस्कानरुपी आवाज सुन्दा
घायल भाएकी छिन भने सुन्छु
आजकाल भोलि दुनियाँको चिठी
साच्ने फाइल भाएकी छिन भने सुन्छु
कहिले आउँछ मोबाईलमा फोन
कहिले मेसज पनि मेसज पढै
आँसु पुछ्दै पागल भाएकी छिन भने
सुन्छु।

#माया / प्रेम