Sushant Chhetri

आमा


घर बाट दुई पाइला सरेपछि नरुनु है
आसुँ झार्दै मुल बाटाे मा झरेपछि नरुनु है
सकियाे आमा लाहुरकाे छुट्टि जादै छु म ॥
जान्छु भनि मैले साइत गरेपछि नरुनु है

#अन्य