Lokendra Acharya

dukhiyako


दुखियाको जीवन मेरो बिरहिको गित भयो
बसन्तको बहार जीवन तुसारो र शीत भयो
पिडै पिडाको पोखरिमा डुबुल्की मारेपछी
दर्दनाक पिडाहरु सह यातरि मीत भयो
जिन्दगी त केही छैन भन्थे चोखो माया लाउछु भन्थे
तेहि चोखो माया आज तड्पन रुपि प्रीत भयो

#अन्य