सम्राट सापकोटा

प्रेम


पुग्यो बाच्न मेरो आयु तिमी तिरै सरे हुनि।।
तिम्रो जन्ती मेरो मलामी एउटै बाटो परे हुनि।।

लगन गाठाे कस्यौ होला अग्नि साक्षि राक्यौ होला।।
सङ्गिनिले जिस्काउदा ठुलो आँखा तर्यौ होला।।

बाबा आमा आफन्तको आशिर्वाद सङ्गालेर ।।
सुनै सुनले छोपिएर फुलको डाेलि चद्यौ होला।।।

#अन्य