प्रकाश बाबू चन्द जिज्ञासु

मुक्तक dagbatti


फाटेको यो जिवन मेरो मेहनत गरी सीउँदैछु,
मुक्ति पाउन पिडाबाट बारमा बसी पिउँदैछु।

जिवन दिन्छु भन्नेले त माटो मुनी हालिसके,
दागबत्ती नदेउ मलाइ अझै त म जिउँदैछु।

#धोका