Ønline Shrawan

साथि


साथी भनेको कहिले रिस त
कहिले माया रहेछ
जे भएपनि जीवनमा कुनै न कुनै
साथीको आवश्यकता पर्दोरहेछ ।

साथीले नै मुस्किलको सामना गर्ने
ढाडस दिदो रहेछ ।
साथी नै जीवनको
बाँच्ने आधार रहेछ ।
साथीले नै सधैँ
साथ दिँदोरहेछ ।
साथी बिना त जीवन
अधुरो हुदोँरहेछ ।

साथी त मनको भाव रहेछ
साथी नै मुटुको धड्कन रहेछ ।
साथी नै बगेको सागर रहेछ
साथी नै संसारको रीत रहेछ ।

#माया / प्रेम