Durga Dhakal

नेता


मख्खै पारी भोट माग्छौ
चुनाव नजिक आउदा

अरुबेला वास्तै छैन
हाम्ले दु:ख पाउँदा।

#धोका