अनिश राइ

(मर्न अगि)


सोर बर्ष काटिसके अब माया लाउन मनछ
कान्छि काली कसैको नाम राखिदिन मनछ"!

मनका कुना सानू नया गित गाउने मनछ
प्रेमको नया मुना-मदन फेरि जोडने मनछ!"

छैन केहि दिन तर कथा कोर्ने मनछ
प्रेमको नया अब कान्छि बाटो हिड्ने मनछ"!

चौतारिमा सगै बसि रात कटाउने मनछ
जवानिको जोसमा कालि प्रेम गर्ने मनछ"!
- ( फुटकर यात्री ")

#माया / प्रेम