Simon Pariyar

आमा को भनाई नमानले


दिएउ मलाई हर कुरा
दिएको देखिन महिले
लड छु भनेर साथ छोडेउन
हिडेउ हात समाई
सिकाएउ म लाई सत्य बाटो
हिड्न सकिन महिले
मेरो हरेक गल्ती पनि
लिएउ आफने कोख मा
छोडिनउ कहिले पनि
गल्ती बाटो रोजदा पनि
समझा उथेउ आमा सत्य बाटो हिने गर
सोचिन आमा कहिले पनि एउटा हतियारा छुन्छ भनेर

#माया / प्रेम