MMahesh Gm

बिछोटिएको मन.


मलाइ रूवाएर तिम्लाइ खुशि मिल्छ भने सधै मिलाइदिउला!!!
मलाइ यक्लो पारी जान्छौ भन्ने तिम्रो यादमा
धर्किने मुतु पनि हातमा पारिदिउला!!!
बाच्नु छैन मलाइ तिमी बिना एक पल पनि!!(2 ..
तिमी तँ पराइ सगँ नया साइनो गासी जाउला!!!!
म मेरो बाकि जिबन तिमी बिना कसो गरि बिटाउला!!!
तिमी भन् मात्र तिम्रो निम्ति सँसार छोदि सधैका
लागी टादा भैदियौला!!!
तिमी भन् मात्रै तिम्रै निम्ति संसार बाट हाट हल्लाउदै सधैका
लागी अन्तिम बिदाई पनि मागिदिउला!!!!
महेस जिएम हाल मलेसिया देखि...

#बिछोड