सुज़न पराजुली

मुक्तक


एकान्तमा मुस्कुराउन थालेको छु !
हामी दुईको भविष्य कल्पिन थालेको छु !!
सायद माया नै होला नी त्यसैले ,
तिम्रो माया मेरो मनमा सङ्गालेको छु !!!
सुजन पराजुली
पो ले पा-२३,
कास्कि

#माया / प्रेम