Khãťřî Κ Kîñğ

कोहि


उनको सिँउदो सिन्दुरले सजाउँदै थियो कोहि , छमछम नाच्दै बाजा बजाउँदै थियो कोहि ।
उनलाई देखि आकाश खस्यो म माथी , म रुँदा उता रमाउँदै थियो कोहि ।।

#बिछोड