Amar Saud

तिमी मुस्कुराई रहदा


आशुको सागरमा म डुबि रहदा
बगेनौ तिमी दु:खले,
किनारा नियाल्दै म पौडी रहदा ।
हाथ दिएनौ म थाक्दा पनि
विषाद भएन तिमिलाई,
किनारा बाट हेरी रहदा।
कहिले म डुबेको ।
कहिले म पौडी रहेको ।
हो,
शयद पहिरो र बुट्यान थिए म,
पुरीय तिम्रै समिपमा ।
तर,
प्रफुल्लित हुनेछु म,
हिमाल झै तिमी मुस्कुराई रहदा ।

#अन्य