तिम्रो प्रेम

सन्देश


पल पल मै रूनेछु खुसि सँगै हास्नु तिमि 2
मेरो उमेर लागोस तिमिलाई जुनि जुनि बाच्नु तिमि

झुटो ठानि मेरो मायाँलाई घृणा गरे पनि
सधा भरि उसकै लागि चोखो मायाँ साच्नु तिमि

डिलिट गरे फाल्नु बरू मेरा ति रेकड अनि म्यासेजहरू
छाति भित्र उसकै तस्बिर सजाएर राख्नु तिमि 2

प्रेम बः पुन
भेरि गंगा नः 4 छिन्चु सुर्खेत
Email: [email protected] Fb:[email protected]
ph:9868977249,9815561203

#अन्य