Title Category Gajal
जिन्दगि अन्य कोहि भन्छन जिन्दगी सुख दुख को खानी हो। कोहि भन्छन जिन्दगी बगेर जाने पानी हो। तर म भन्छु जिन्दगी एकदिन मरेर जानि हो।।
अधुरो प्रेम अन्य बगर को छेउमा बग्ने नदिको त्यो शहारामा। ताल बिनाको माछा हु म एक्लै भछु सन्सारमा ।।