Title Category Gajal
दु:ख अन्य कसैलाई मायाँ को बाण हान्दा दु:ख पाऊछै आज एउटा भोलि अर्को छान्दा दु:ख पाऊछै एक छिन सोच बिचार गर कस्तो छ त्यो मान्छे सोल्टि भन्नासाद ऊसको कुरा मान्दा दु:ख पाऊछै