Title Category Gajal
नअाउ भनेउ धोका मायाले चलेन घर सानू जाउ मुग्लान भनेउ सम्भब थिएन अाउन सानू अाउ छिटो भनेउ दिन काट्न गार्‍हो थियो सानु रात कति लामाे लाग्थे दुःख मिठा साथ हुदा तर जाउ मुग्लान भनेउ दिन बित्यो बर्ष बित्याे सानू माया गाडा थियोे भेट्ने दिन नजिक थियोे सानू भेट्ने दिन गनेउ रहर मायाकाे कर थिएन सानू उमङ्ग बड्दै थिए हल्ला जे चले पनि त्यता घर चाडै अाउ भनेउ धेरै पछि अाज फरक तिम्रो बाेलि वचन थिए अर्को संग कुले ठाेकि फेरि घर नअाउ भनेउ