Title Category Gajal
यस्तै रैछ प्रेम उदास माया, पहिला "जी", बिस्तारै "तिमी" र कता कता "तँ" पनि। त्यसपछी "माया", गाली मै पनि.... अनि एक्कासीको "मौनता" ... "नसाटिएका भावना" र गुम्सिएका "गुनासा"। फेरि, अचानकका भेट... अफ्ठ्यारा "आँखा जुधाई"..भारी मनका "बिदाई"। ..अनि बाँकी रहन्छन्, उही आकलझुकलका "सन्चै?" पात्र बदलिन्छन्, कथा चलिरहन्छ......! !!!!!!!!!