तिम्रो अतित  ठगुन्ना
तिम्रो अतित ठगुन्ना

Title Category Gajal
तिम्रो अतित अन्य किन यो मन यति धेरै चन्चल भै दिन्छ ! सोच्नै पर्ने बेला खलबल भै दिन्छ!! जसलाई भुल्नै पर्ने हुन्छ जिन्दगीमा ! उस्कै याद किन पल-पल भै दिन्छ!!
अतित अन्य पक्कै कसैले बोलाई रहेछ पारिबाट । र त हेरी रहन्छ "अतित" चौतारीबाट ।। मलाई आफ्नैहरु माथि शंका छ अचेल जब गुलाफ हराए पछि फुलबारीबाट । र त हेरी रहन्छ "अतित" चौतारीबाट ।। इमानदारीले सफल भैईदैन रहेछ थाहा भो देखेपछि उसको सफलता चाकारीबाट । र त हेरी रहन्छ "अतित" चौतारीबाट ।।