Title Category Gajal
मेरि उनि अन्य सोच्छु के गर्दै होलिन म कति याद गर्छु उनलाइ के उति समय उनी मलाई सोच्दै छिन उनको हर पाइलामा साथ हुन चाहान्छु उनलाइ मेरि बनाउन चाहान्छु जीवन सुन्दर छ थाहा छ म उनी सङ्गै जिउन चाहान्छु म निस्ठुरी होइन मेरो बिचार खराब छैन उनको मनमा बस्ने मन हो अरु केही नराम्रो प्रयास होईन