Title Category Gajal
केबल तिम्रो लागि कालि अन्य म त पल पल मरेर बाचेको मान्छे । रुदा रुदै केही छिन हासेको मान्छे ।। अनौठो फुलको बिरुवा रोपि तिम्रो लागि। नफुल्दै त्येस लाइ भाचे को मान्छे।। तिम्रा हरेक सपनाले सिखर चुमुन । नबोल्ने तिम्रो तस्बिर मुटुमा टासेको मान्छे।। दुनिया को सवाल जवाफ मा गित गाउने तिमि। त्येही गितको सुर ताल सङ्ग नाचेको मान्छे।। दिपेन्द्र साही दिनदुखि दोहा कतार