Title Category Gajal
B-p chhetri ( माया प्रेम ) उदास कुनै कागंजको टुक्रां हैन मेरो मुटु तिम्रो याद सलाइको काटी बनेर जलाउन !! उस्लाइ त धर-धरि रुवाॅछु भन्छेऊ रे ,, काखा खेल्ने बच्चा हैन म जो तिम्ले चिमोटि-चिमोटी रुवाॅन !! Thanks & Regards, B-p Chhetri ( रोल्पा ) Cont...+9665991092.1 Email id.. nothing Saudi arabia jobs.com
भ्यालेन टाईन डे माया / प्रेम ढाई अक्षर प्रेमको कहानी सारा संसारको प्रेम दुई मुटुको मिलन मात्र नभएर एक महान संसार जोड़ने नियम प्रेममय संसार बनोस प्रेमको सुन्दर स्वरुप बनोस बिश्वासको कसिलो डोरिले सबै सबै बाँधिहोस भ्यालेनटाइन डे सबैको प्रेममय रहोस यहि छ मेरो तर्फबाट लाखौ लाख शुभकामना ।। Thanks & regards B-p Chhetri ( रोल्पा ) best of luck all of...
B-p Chhetri ( सल्लाह सुझाव ) माया / प्रेम धूम्रपान र मध्यपान दुबै कुलत हो अपरिचित नारी जिस्काउनु गलत हो लक्ष्य थियो बन्ने सफल साहित्यकार केही लेख्न नजान्नु नै ठुलो आपत हो...!!! Regards- B-p Chhetri
शुभकामना अन्य राता अक्षताले निधार भरियोस् कान माथी पहेला जमारा छरियोस् !! स्टमित्र चेली बेटि प्रबेस गरून् घरमा टीका, जमारा, दक्षिणाले स्वागत गरियोस !! दहि, चिउरा, केरा, को भोजन हो उत्तम खाएर मामा घर, सशुराल झरियोस् !! रोटे, लिंगे, जाँते, पिंङ मच्चौंदै सरर जुवा, तास, मदिराको कुलत न परियोस् !! नवदुर्गा भवानिले सक्ष गरून् सबै को! सुख, सान्ती, र भक्तिले भव सागर तरियोस !! ============XXXXXXX========= बिजया दशमिको पावन अवशरमा हार्दिक मंगल मय शुभकामना all of facebook friends,imo friends,लगाएत सम्पुर्ण लाई सम्झना समर्पण गर्द्छु लुङ्ग्री गाउपालिका ५ सेवार रोल्पा \\ हाल : बिरानो बस्ती साउदी ( Nariyah )
जागिरेको_पिडा अन्य कसरी चल्छ यसरी जिन्दगी अभावमा सधैं भरी अरुकै को दबाबै दवाव मा !! ====================== भयो बरु छोड्दिन्छु नोकरी चाकरी सक्दिन खटिन यसरी तनाबै तनावमा !! ----------------------------------------------- Regards, B-p Chhetri