Title Category Gajal
## नभएको मान्छे धोका मुक्तक जस्तै,, हेर्छौ होलि करोडपति धन नभयको मान्छे म अरुको होइन तिम्रो मात्रै मन नभएको मान्छे म दिल मरुभूमि बनायो तिरस्कारको त्यो नजरले काँहा जाउँ सितल खोज्न वन नभएको मान्छे म .........कृष्ण देवकोटा प्रभात कैलाली लम्की