Title | Category | Gajal |
---|---|---|
muskuraunu ko karan | उदास | मनमा कति धेरै पिडा हुन्छन तापनि तिमीलाइ मुस्कुराएको देख्न म तिम्रो अगाडि मुस्कुराउने गर्दछु। मेरा आखामा लुकेका पिडाहरु बुझ्ने कोसिस गर!! म त्यही मान्छे हो जो दिनभर अरुलाई हसाएर राती एक्लै रुने गर्छु |