Title Category Gajal
बियोग अन्य मेरो माया टुटि छाती बिज्ने गल हुनेछ मनमा पिर आँसु आखामा भल हुनेछ मुटु चिरी नुनचुक छर्ने कत्रो प्रयास तिम्रो हेर्दै जाउ अब असफल हुनेछ मैले रुदा यहाँ खुसी मिले तिमिलाई मेरो आँसु पबित्र गंगाजल हुनेछ धन देखेरै मन मोडेउ याद राखे तिमी मेरै आभब तिमिलाई हरेकपल हुनेछ सुरज भण्डारी रैनदेबी छहरा गाउपालिका 2 सोमदी दिग हाल भारत कर्नाटका