यात्री  जीतेन
यात्री जीतेन

Title Category Gajal
बियोगका आशुहरु अन्य म उस्को दिलबाट पन्छिदै छु। म उस्को झिलबाट पन्छिदै छु। न भेटछे न टेक्छे उस्ले मलाई म उस्को हिलबाट पन्छिदै छु। घोच्नु सम्म घोचि उस्ले मलाई म उस्को खिलबाट पन्छिदै छु। उनेर सुकाउन खोजि मलाई म उस्को सिलबाट पन्छिदै छु।।