Title | Category | Gajal |
---|---|---|
मेरो प्रेम ♥ | अन्य | खै कस्को होला जित माया प्रेम को खेलमा यहाँ हार्ने त सधैं म मात्र नै भइरहे उसले माया गरिन् या नाई थाहै भएन साँच्चै मलाई म मात्र सधैं उनी तिर गइरहे तैपनि मन लाग्छ उसैलाई हरेक दिन हेरिरहु दुःख त के नै हुन्थ्यो होला र मेरो पिडाहरु मा उसलाई एकोहोरो पिडाको भार म आफैले सहिरहे... |