Title | Category | Gajal |
---|---|---|
बसन्ती फुल | अन्य | बसन्ती फुलको मुस्कान बनी तिम्रो सामु आइदिउला! प्रभाती उशाको लाली झिकी तिम्रो मुहारमा लाइदिउला! जिबनका अनायासै गन्तब्यहरुमा तिमी अन्धकारमा हराउदा ! उज्यालो दिप बनी तिम्रो नजरमा छाइदिउला! ----( सङ्गम बिबस के.सी. सुर्खेती) |