Title Category Gajal
सम्झना उदास ‌Umesh गजल  नसोध कस्तो छ भनेर बेहाल छ यहाँ सधैभरी भोकमरी र अनिकाल छ यहाँ त्यतातिर जस्तो शान्त कहाँ पाउनु र पाइला पाइलामा सधै कोलाहाल छ यहाँ सहज र सरल सोच्थे जिन्दगी तर आज दाउपेचको भुमरीमा गोलमाल छ यहाँ एक्लै गन्तब्यबिहिन भौतारिदा आज आखामा सधैभरि आशुको ताल छ यहाँ सुख हरु त सपना संगै बिलाएर जान्छ दुखहरु मात्र सधैभरि फालाफाल छ यहाँ Umesh
बाटो फेरेको होईन माया / प्रेम Umeshग ज ल समय नै त्यस्तै थियो, बाटो फेरेको होइन मोड आएसी मोडियो, बाटो फेरेको होइन म खुशी हुन चाहन्थे, उ सुख चाहन्थ्थो बस् सपना फरक देखियो, बाटो फेरेको होइन दिनेले ठेगाना नै गलत दिएक!ो रहेछ बल्ल आएर बुझियो ,बाटो फेरेको होइन म तिमिलाइ चाहान्थे तिमी अरु कसैलाइ र गन्तव्य सकियो ,बाटो फेरेको होइन अबिश्वास पुग्यो म मन्दिर पुग्दा नपुग्दै एक्कासी निभ्यो दियो, बाटो फेरेको होइन
maya उदास