Title | Category | Gajal |
---|---|---|
कस्लाइ मन पर्दैन र।।।।।।। | अन्य | तर्कारिम नुन कस्लाइ मन पर्दैन र। गला भरी सुन कस्लाइ मन पर्दैन र।। बजाउछु बासुरी सुनिरहन्छ सबैले । बसुरिको धुन कस्लाइ मन पर्दैन र।। पुर्णिामा को दिन हुदा खेरी सधैं । लगेको त्यो जुन कस्लाइ मन पर्दैन र।। जब दुख पर्छ हेरि रहनु भन्दा । लगाउछ जसले गुन कस्लाइ मन पर्दैन र।। तर्कारिमा नुन कसलाइ मन पर्दैन र । गला भरी सुन कस्लाइ मन पर्दैन र ।। |