गजलपेर्मी गन बहादुर राईफल
गजलपेर्मी गन बहादुर राईफल

Title Category Gajal
गजल धोका दुख्यो छाती कसैको याद, झल्किदा कलेजिमा दढाएको छ अागो अाज,, सल्किदा कलेजिमा छुट्टै अानन्दको नौलो,,बसाईमा हराए झै हिरा मोती बनी त्यो चित्र, टल्किदा कलेजिमा मसटुको घाउले प‍ल्दा अनायसै , दुखी धड्कन ! भिजे मेरो परेली अाँशु ,,छल्किदा कलेजिमा !! निका अराम,तिर्खा भोक बिस्तारै हट्यौ बाबै ! उहीँ पीडा नि बारम्बार ,,पल्किदा कलेजिमा !! बिरानो ठाउँ अाफ्नै लाग्छ,के सोचर होला खै ! अनायसै कसैको प्यार, ढल्कीदा कलेजिमा !!