Title Category Gajal
जिन्दगी उदास आखिर जिन्दगी भन्नु नै के छ र बाँचुन्जेल चिन्ताले सताउँछ?? अनि मरेपछि चिताले जलाउछ padam bohara xettri doti girichauka 6 बबिना
धोका उदास सपना सबै बिहानी सँग जलेर गयो, आफैलाई यो मनले छलेर गयो!! कस्ले पो साथ कहा दियो र मलाई, फेरि आज नहुने हल्ला चलेर गयो!!
धोका धोका दिन पनि यस्ता आऊलान सोचेकै थिइन देलान दुख सताऊलान सोचेकै थिइन मायाको नाटक गरि छोडेर जाने हरू पिडा बनि याद मा धाऊलान सोचेकै थिइन padam bohara xettri distik Doti village Babina
धोका धोका बिरामीको नाममा धेरै पिर भेटियो! मुटू भित्र मान्छेको शिर भेटियो!! शंका लागि एक्सरे गरेर हेर्दा, छाडि जाने निष्ठुरीको तस्बिर भेटियो!! पदम बोहरा आदर्श गाऊपालिका 6 गिरिचौका 1 बबिना डोटि
माया प्रेम माया / प्रेम तिमि सँग एउटा कूरा माग्छु नाई नभन्नु ल तिम्रै लागि नै देउता भाग्छु नाई नभन्नू ल प्रेमको चिनो गुलाब उपहार दाई तिमीलाई दिल भित्र नै सजाई राख्छु नाई न भन्ननू ल name: पदम बोहरा distik ; डोडि
mukhtak माया / प्रेम गर्दैमा बाचा अनि कबुल माया हुदैन! दिदैमा गुलाबको फूल माया हुदैन!! चोखो माया गर्न त मन सुम्पिनुपर्छ , सरिर सूम्पिदैमा बेलकूल माया हुदैन!!
oooooo अन्य भुल्न खोज्छु तिमिलाई सम्झिन्छु झन मेरो जस्तो भईदिएको भए तिम्रो मन दुनिया लाई किन्ने पैसा र धन पैसा मा नबेच्नू है तिम्रो मन