Title Category Gajal
साच्चै देशले रगत मागे अन्य साच्चै देशले रगत मागे बलि दिने मै हु अन्याय र अत्याचारमा ढली दिने मै हु चन्द्र सुर्य बिलाएर यो देश अध्यारिए सलेदोझै इमान्दार जलि दिने मै हु कतै बैरी सिमा तोडि आए भने बुद्ध बनी लुम्बिनिमा छली दिने मै हु