Title Category Gajal
आमा र बूबा धोका हजुरहरूको चाहनामा मेरो जिवन यस सुन्दर संसारमा आमन्त्रण गर्ने मेरो आमा बुबा ! बुबाको एक बुँद त्यो विर्य कतै खेर गएको भए आमाले आफ्नो मृत्यु वरण सम्म हुन सक्ने त्यो प्रशव पिडा हाँसी हाँसी स्वीकार नगरेको भए के मेरो जन्म संभव हुन्थ्यो ? पक्कै हुने थिएन ! हजुरहरूको सन्तानको हुन पाएकोमा म शौभाग्यशाली ठान्छु । कुनै त्यस्तो शब्द छैन जुन हजुरहरूको प्रशंसाको लागी पर्याप्त होस मलाई धर्तिमा आफ्नो सन्तानको रूपमा पाइला टेकाउने हजुरहरू महान हुनु हुन्छ म सदाको लागी कृतज्ञ छु ।
basha अन्य बोल्न मन लागेर तिम्रो छेउमा आएँ जस्तो सोचेँ तिमीलाई उस्तै मैले पाएँ तिमी थियौ साथीसँग पीउँदै गजल बारमा तिम्रै मन जित्न भनि एउटा गजल गाएँ खोजीमा थेँ म पनि बिहे भाको थेन जिवन संगीनिको रुपमा तिमीलाई नै चाहेँ लुकि चोरी हेर्दैथियौ तिमी पनि मलाइ तिम्ले कुन्नि के गऱ्‍यौ खै मैले माया लाएँ तिमी भन्थ्यौ केटामान्छे स्वार्थी हुन्छन् भनि चोखो माया गर्छु भनि मैले कसम खाएँ