Title Category Gajal
मर्ने दिन् को खोजि अन्य ए जिन्दगि भन्दे मलाई म कसरि बाचू दिल मा धेरै चोट छ अब म कसरि हासु मर्ने दीन पर्खि बसेको मन्क्षे म त यो जिबन अब म कसको लागि साचु
म मारेर जाउ धोका गरिब छु म तिम्रो माया को भिक् माग्दै छु यो संसार छोडेर आज म टाडा जादै छु म मारेर गय पानी तिमि सदै भरि बच्नु मेरो खरानी लियर मायाको चिनो भनि साच्नु