Title Category Gajal
टुक्रिएको मुटु अन्य कस्तो होला यो जिन्दगी भित्र भित्रै मुटु जलाइ बाहिर हास्नुपर्ने हजारौ पिडालाइ समाल्दै कहिले होला मर्नेदिन गनि गनि बच्नु पर्ने धर्तिको बोझबनी के बस्नु मन काहालिन्छ कहिले कहि त आफ्नु स्वर्थ्पुरा गर्नकालगी दुनियाको सामु पगल बनी नाच्नुपर्ने।।