Title Category Gajal
मनकाे राेग अन्य सतायाे मलाई मनकाे राेगले ।। जब म जनमियकि थियन । मेरा अाेठहरु ताेते बाेलथे। मेराे मन यकाध छ । बस शान्त जब म रुमलियकाे मानछे सरह । राेगले त पिडा मात्र दिनछ ।मनले मानसिक तनाव पनि दिनछ । म मनकाे राेगसग लडछु यकाध तर सकदिन किन ।।
अामा अन्य अामा म हजुर बिना अधुराे भइसके । सानाे छदा भनेकाे समझे अामा सहरका गललिमा हिड्न डर लागछ कहि कुकुरले टाेकछ कि भनेर अामा । हजुर बिना मेराे कदम अधुराे छ अामा याे बिसाल सहरमा । म हतास भय अामा निडर पनि भय अाअामा मेराे पाइला अब बन्द गरदिन अामा ।।
माया अन्य तिमिले गरने माया देखावटि हाे । मेराे माया के हाे थाहा भयन । मेराे बारेमा भनदा तिमि झुट सावित भयकाे हाे र म मायाकाे भाेगि हाेइन् ।